Province-2

निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।

श्री स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु

प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० पौष ११ गते बुधवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन गर्न निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको र प्रदेश स्काउट कार्यालयहरुको वेबसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। साथै निर्वाचन कार्यतालिका, प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य स्थानीय पालिकाहरुको नामावली यसै सूचनासाथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/

नोटः प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा कसैको विवरण सच्याउनपर्ने भए तालिकामा तोकिएको अवधि भित्रमा प्रदेश स्काउट कार्यालय मार्फत लिखित रुपमा निवेदन दिनुपर्नेछ।