Province-2

[:en]हिरवन नगरपालिका, सर्लाहीमा ४९३अैां बि.टि.सि. ३६१ औं पि.टि.सि. स्काउट आधारभुत  तालिम  कार्यक्रम[:]

[:en]

नेपाल स्काउट  स्थानिय स्काउट समिति हिरवन नगरपालिका, सर्लाहीकाे तथा हरिवन नगरपालिका कार्यालयको सहयोगमा २०७९ ।०२।२८  गते देखी सुरु भएकाे ४९३अैां बि.टि.सि. ३६१ औं पि.टि.सि. स्काउट आधारभुत  तालिम  कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्काउट समिती हिरवन नगरपालिकाकाे संयोजक सुबास घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा ५ रात ६ दिन काे तालिम कार्यकम् सम्पन्न भएकाे छ ।

 

[:]