Province-2

स्काउटद्वारा पुल निर्माण

राष्ट्रिय विभूति स्काउट ट्रूप मा. वि. डुमरवाना र ट्रूप प्रोगेस ट्रूपका बालबालिकाहरुले मिति 2079/09/14 गते जितपुर सिमरा उपमहानगरपालीकाको 15/16 वडा नं को बीच बालगंगा नदीमा हिउँदे बासको पुल निर्माण गरेकाछन् ।

उपस्थित सहभागीहरुमा वडा सदस्य, समाजसेवी ,राष्ट्रिय विभूति स्काउट ट्रूप मा वि डुमरवाना ट्रूप प्रोगेस ट्रूपका बालबालिकाहरुको सहभागितामा मधेश प्रदेश स्काउट समिति सदस्य श्री गंगा प्रसाद मैनाली जयुको सक्रियतामा बालगाँगा, बालुवा प्रशोधन, केन्द्रको समेत पूर्ण सहयोग रहेर कार्य सम्पन्न गरियो।