Province-2

चैती छटको समापन पश्चात गंगासागर परिषद सरसफाई

मिति २०७९ चैत्र १४ गते मधेष प्रदेश स्काउट कार्यालयकाे आयोजनामा चैती छटको समापन पश्चात गंगासागर पोखरी परिषदमा जम्माभएका फोर व्यवस्थापन तथा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो।

उक्त सरसफाई कार्यक्रममा प्रदेश संयोजक दिनेश कुमार यादव, प्रदेश सदस्य चन्द्र प्रसाद यादव, जनकपुर उपमहानगपालिका संयोजक रामफल यादव, लक्ष्मिनिया गाउँपालिका संयोजक रोशन कुमार यादव,क्षीरेश्वरनाथ नगरपालिका संयोजक पुरुषोत्तम कुमार चौधरी, प्रदेश अधिकृत कृष्ण प्याकुरेल, प्रदेश सहायक रोशन कुमार यादव, लगाएत २३ जना स्काउटर लाग्नु भएको थियो।