Province-2

१८औँ राष्ट्रिय जाम्बोरी

सन् २०२३ जनवरी ४ गतेदेखि १० गतेसम्म चलेको भारत स्काउट्स एण्ड गाईड्सद्वारा राजस्थानको रोहतमा आयोजना गरिएको १८औँ राष्ट्रिय जाम्बोरीमा नेपाल स्काउटसका ३५ सदस्यीय टोली सहभागी भएका थिए ।

उक्त कार्यक्रमका मधेश प्रदेशबाट संयोजक ज्यू सहित पाँच जनाको सहभागिता रहेको थियो।