Province-2

वृक्षारोपन कार्यक्रम

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय मधेश प्रदेश, जनकपुरधामले मिति २०७९ फाल्गुन १० गते, मंगलबार World Thinking Day र Founder’s Day एवं U-Fund Day को उपलक्ष्यमा वृक्षारोपन कार्यक्रम गरी यो दिवस मनाएको छ । वृक्षारोपन कार्यक्रम श्री रामजानकी बहुद्येशिय क्रिकेट स्टेडियम जनकपुरधाममा १०जना स्काउट स्वंयसेवकहरुको सहभागीतामा यो कार्यक्रम सम्पन्न भएको छ ।